अमेरिकी राष्ट्रपतीय निर्वाचन

अमेरिकी राष्ट्रपतीय निर्वाचनको सेरोफेरोमा "सम्प्रेषण" : ह्वाईट हिमाल टेलिभिजनमा प्रशारण हुदै गरेको कार्यक्रम "सम्प्रेषण" मा हामीले गत सात भागदेखि निरन्तर अमेरिकी राष्ट्रपतीय निर्वाचनको सेरोफेरोमा कार्यक्रम निर्माण गर्ने इमान्दार प्रयत्न गरिरहेका छौं र यहाँहरुको सहयोग, सहभाग र सदभाबले हामी केहि हदसम्म सफल पनि भएका छौं I अब आउदो सोमबार, नोभेम्बेर पाँच तारिख (राष्ट्रपतीय निर्वाचन हुने अघिल्लो दिन) प्रशारण हुने उक्त श्रृंखलामा पनि सधै झै यहाँहरुको प्रत्यक्ष सहभागिताका लागि सबिनय अनुरोध गर्दछु I अत्येन्त प्रतिष्पर्धामा रहेको

मा बर्तमान राष्ट्रपति बराक ओबामा या मिट रोम्नी कस्ले बाजी मार्ला ? पोपुलर भोटमा कस्ले जित्ला र एलेक्ट्रोलर भोटमा कस्ले कति ल्याउला लेखी पठाउनु होला, उत्तम ठहरिएको केहि प्रेडिक्शनलाई आउदो श्रृंखलामा समाबेश गराईने छ, साथमा भर्खर खिचिएको तस्वीर पनि पठाउनु होला I तपाईहरुको बिचार, जिज्ञाशा, सुझाब र सल्लाह पठाउने हाम्रो बिद्धुतीय ठेगाना: sampreshan@whitehimal.tv

#uspolitics

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.