एमाले अध्यक्ष झलनाथ खनालसंग गरिएको राजनैतिक वार्तालाप
"सम्प्रेषण" मा माननीय पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल:प्रबासी नेपाली मंचको समुद्घाटन गर्न अमेरिका आउनु भएको अबसरमा कार्यक्रम "सम्प्रेषण" मा जे.एन. खनाल

यहि अगष्ट ११ तारिख आईतबार राती ९ (नौ) बजे ह्वाईट हिमाल टेलिभिजनमा प्रशारण हुनेछ, यो कार्यक्रम whitehimal.tv मार्फत पनि संसारभर छरिएर रहनु भएका आदरणीय दर्शकमहानुभाबहरुले हेर्न सक्नु हुनेछI