अमेरिकी मूलकि नेपाली नागरिक बार्बरा आडम्ससंग अन्तरंग कुराकानी

यसपालीको सम्प्रेषणीय वार्तालाप बार्बरा आडम्ससंग: कार्यक्रम बनाउन या वार्ता गर्न सधै मज्जा आउदैन, कुनै वार्ता त नियमित आकस्मिकता जस्तो मात्र हुन्छ, राम्रो कुराकानी गर्न रसायन शास्त्र अनि टोन पनि मिल्नु पर्छ, "सम्प्रेषण" को बिषयगत रुचि र प्राथमिकता त आफ्नो ठाउँमा छदैछI यसपाली साह्रै मज्जा आयो

गर्दा, कति निश्छल र स्वच्छन्द छन् उहाँका भावनाहरु अनि उन्मुक्त हाँसो! दार्चुला, अछाम र बैतडीका दुर्गम बस्तिका निमुखाहरुलाई गाँस, बास अनि कपास जुटाउन तल्लिन छन् यि बयासी बर्षिय साहसी नेपाली महिला अमेरिकामा रहेको आफ्नो अंस यानेकि पैतृक सम्पति बेचबिखन गरेर आफुले स्थापना गरेको बार्बरा पीस फाउन्ड़ेशन मार्फतI उल्लेखित वार्तालापको पुर्ण अंश यहि आउँदो आईतबार, सेप्टेम्बर २२ तारिख राती नौ बजे ह्वाईट हिमाल टेलिभिजनमा प्रशारण हुनेछ र यो कार्यक्रम whitehimal.tv मा संसारभरिबाट हेर्न सकिने छI

#barbaraadams

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.