सम्प्रेषणको पश्चिम तटीय क्षेत्र लस एञ्जलसमा भएको सामुदायिक बहसको प्रशारण
सम्प्रेषणको पश्चिम तटीय क्षेत्र लस एञ्जलसमा भएको सामुदायिक बहसको प्रशारण अहिले ह्वाईट हिमाल टेलिभिजन र @whitehimal.tv मा भईरहेको छ र अहिले प्रतिष्पर्धी महा-सचिबका उम्मेदवारहरुको फोरम संचालन भईरहेको छ र यो क्षण न्युयोर्कका बाबु राम लामा बिलिरहेका छन्l
