एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष खगेन्द्र जीसीसंग गरिएको समसामयिक वार्तालाप

अब अमेरिकाका प्रबासी नेपालीहरु भन्न थालेकाछन: "हामीले मत दिएर तपाईहरुलाई जितायौं अब हाम्रो मन जित्ने पालो तपाईहरुको!" एनआरएन अमेरिकाकै बिषय र परिवेशमा हामीले थुप्रै सामुदायिक अन्तरक्रिया आयोजना गरि कार्यक्रम सम्प्रेषण निर्माण गरेर ह्वाईट हिमाल टेलिभिजनमा प्रशारण गर्यौं, त्यस सेरिजको अन्तिम भाग "NRN USA: On the Motion" भर्खर सामाजिक संजाल र यु ट्युबमा उपलब्ध भएको छ, जहाँ नवनिर्वाचित कोषाध्यक्ष बेद राज बस्नेत र अध्यक्ष खगेन्द्र जीसीजीले आ-आफ्ना अल्पकालीन कार्ययोजना र बाचाहरु सार्वजनिक गर्नु भएको छl

#khagendragcnrnusa

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.